कौमुदी
Romanized: kaumudee, kaumudii, kaumudi
चन्द्रमाको किरण; ज्योत्स्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्द्रमाको किरण; ज्योत्स्ना।
२.
कार्तिक शुक्लपक्षको पूर्णिमा।
३.
पाणिनि व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ।