कौमार्य

Romanized: kaumaarya, kaumaary, kaumary, kaumarya

बालकपन वा युवावस्था; कौमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बालकपन वा युवावस्था; कौमार।
२.
पुरुषको संसर्गमा नपरेकी केटीको स्त्रीत्व; कुमारीत्व।

सम्बन्धित शब्दहरू