कौमार

Romanized: kaumaara, kaumaar, kaumar, kaumara

कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य।
२.
जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर।

सम्बन्धित शब्दहरू