क्यारम बोर्ड
Romanized: kyaarama borda, kyaarama bord, kyarama bord, kyarama borda
दुई रङका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
दुई रङका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड।