क्यालकुलेटर
Romanized: kyaalakuletara, kyaalakuletar, kyalakuletar, kyalakuletara
जोड, घटाउ, गुणन, भाग र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न उपयोग गरिने उपकरण; गणक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जोड, घटाउ, गुणन, भाग र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न उपयोग गरिने उपकरण; गणक।