क्याल्कुलेटर
Romanized: kyaalkuletara, kyaalkuletar, kyalkuletar, kyalkuletara
जोड-घटाउ, भाग-गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण; गणक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जोड-घटाउ, भाग-गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण; गणक।