अपरेटर

Romanized: aparetar, aparetara

मेसिन, यन्त्र आदि चलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
मेसिन, यन्त्र आदि चलाउने व्यक्ति।
२.
फोनमा कुराकानी गर्नका निम्ति लाइन दिने व्यक्ति।

सम्बन्धित शब्दहरू