जेनरेटर
Romanized: jenaretar, jenaretara
बिजुली, ताप आदि उत्पादन गर्ने यन्त्र; ऊर्जाप्रजनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
बिजुली, ताप आदि उत्पादन गर्ने यन्त्र; ऊर्जाप्रजनक।