क्रियेतर
Romanized: kriyetar, kriyetara
क्रियाभन्दा बाहेकको; क्रियाभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्रिया+इतर]
1
क्रियाभन्दा बाहेकको; क्रियाभिन्न।