क्रोमोओँ मानव

Romanized: kromoom maanava, kromoom maanav, kromoom maanawa, kromoon maanava

फ्रान्सको क्रोमेओँ नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फ्रान्सको क्रोमेओँ नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति।

सम्बन्धित शब्दहरू