जाबा मानव
Romanized: jaabaa maanava, jaaba maanava, jaabaa maanav, jaabaa manava
एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमो एरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमो एरेक्टस) मध्ये जाबामा फेला परेको मानव; त्यसैको अश्मीभूत अवशेष।