छापा माध्यम

Romanized: chhaapaa maadhyama, chhaapa maadhyama, chhaapaa maadhyam, chhaapaa madhyama

छापेर सञ्चार गर्ने माध्यम; पत्रपत्रिका आदि। तुल. विद्युतीय माध्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छापेर सञ्चार गर्ने माध्यम; पत्रपत्रिका आदि। तुल. विद्युतीय माध्यम।

सम्बन्धित शब्दहरू