छापा मार्नु
Romanized: chhaapaa maarnu, chhaapa maarnu, chhaapaa marnu, chhapaa maarnu
अकस्मात् तलासी गर्नु; छानबिन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अकस्मात् तलासी गर्नु; छानबिन गर्नु।
२.
अचानक आक्रमण गर्नु।
३.
थाहा नदिई कसैको घर, अड्डा आदिमा तलासी गर्नु।