क्षणभङ्गुर

Romanized: kshanabhanggura, kshanabhanggur, ksanabhanggura, kshanabhangura

छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छिनभरमा नाश हुने; अल्प समयमै नष्ट हुने; अनित्य; अस्थिर।
२.
क्षणसम्बन्धी; क्षणको; अस्थायी।

सम्बन्धित शब्दहरू