क्षयरोगी
Romanized: kshayarogi, kshayarogee, ksayarogee, ksayarogii
क्षयरोग लागेको व्यक्ति; क्षयरोगको बिरामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्षयरोग लागेको व्यक्ति; क्षयरोगको बिरामी।