क्षात्रधर्म

Romanized: kshaatradharma, kshaatradharm, kshatradharma, ksaatradharma

क्षत्रिय धर्म; क्षत्रियको दायित्व वा कर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
क्षत्रिय धर्म; क्षत्रियको दायित्व वा कर्तव्य।

सम्बन्धित शब्दहरू