क्षेत्रीय प्रभुत्ववाद

Romanized: kshetriya prabhutvavaada, kshetriya prabhutvavaad, kshetriya prabhutvavada, kshetriya prabhutvawaada

ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त।

सम्बन्धित शब्दहरू