क्षेत्रीय वितरण
Romanized: kshetriya vitarana, kshetriya vitaran, kshetriya witarana, kshetriya witaran
कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा कोटाअनुसार हुने वितरण (रकम, अन्न, सहुलियत आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा कोटाअनुसार हुने वितरण (रकम, अन्न, सहुलियत आदि)।