क्षेत्रोपवास
Romanized: kshetropavaasa, kshetropavaas, kshetropavasa, kshetropawaasa
किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास; छेत्रवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास; छेत्रवास।