क्षौर
Romanized: kshaura, kshaur, ksaur, ksaura
छुराले केश काट्ने वा कपाल खौरने काम; मुण्डन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छुराले केश काट्ने वा कपाल खौरने काम; मुण्डन ।