खकन

Romanized: khakan, khakana

घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता।
२.
भारी बोक्ता डोका वा ढाकरहरूमा लगाइएको काखीमा छिराई काँधमा अड्याइने डोरी वा सानो नाम्लो।

सम्बन्धित शब्दहरू