खगोल विद्या

Romanized: khagola vidyaa, khagola widyaa, khagola vidy, khagola widya

ना. आकाशका ग्रह नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. आकाशका ग्रह नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या।

सम्बन्धित शब्दहरू