खगोलविद्या
Romanized: khagolavidyaa, khagolawidyaa, khagolavidy, khagolawidya
आकाशका ग्रह, नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकाशका ग्रह, नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या।