भूगोलविद्

Romanized: bhugolawid, bhoogolavid, bhugolabid, bhoogolawid

भूगोलसम्बन्धी ज्ञान, रहस्य आदि सबथोक जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भूगोलसम्बन्धी ज्ञान, रहस्य आदि सबथोक जान्ने।

सम्बन्धित शब्दहरू