भूगोल
Romanized: bhugol, bhoogola, bhoogol, bhuugol
पृथ्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी।
२.
पृथ्वीको (बाह्य सतह जङ्गल, नदी, पहाड आदि प्राकृतिक विभाग, देश, नगर, गाउँ आदि राजनीतिक विभाग, उष्णकटिबन्ध, शीतकटिबन्ध आदि वातावरणिक विभाग र उद्योगधन्दा, ऋतुहरू तथा बासिन्दाहरू सबैको) वर्णन वा विचार भएको शास्त्र।