खच
Romanized: khacha, khach, khac, khaca
ना. खाँचो; अभाव। (उदा.- जसलाई खच परेको छ उसैले नै रिन माग्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. खाँचो; अभाव। (उदा.- जसलाई खच परेको छ उसैले नै रिन माग्छ)।
उदाहरण वाक्य
- जसलाई खच परेको छ उसैले नै रिन माग्छ