खच्कनु

Romanized: khachkanu, khackanu

खस्कनु; दुब्लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खस्कनु; दुब्लाउनु।
२.
हच्कनु; दच्कनु।
३.
हतोत्साह हुनु।

सम्बन्धित शब्दहरू