गच्कनु
Romanized: gachkanu, gackanu
मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु; गम्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गजक्क+नु]
1
मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु; गम्कनु।