खजाना
Romanized: khajaanaa, khajaana, khajanaa, khajaan
मालसामान राखिने ढुकुटी; भँडार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मालसामान राखिने ढुकुटी; भँडार।
२.
लडाइँका सरसामान; हातहतियार।