खजान्ची
Romanized: khajaanchi, khajanchi, khajaanchee, khajanchee
कुनै व्यक्ति वा संस्थाको खजाना जिम्मा लिने अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै व्यक्ति वा संस्थाको खजाना जिम्मा लिने अधिकारी।
२.
कोषाध्यक्ष ।
३.
कौसी तोसाखानाका हाकिम।