खटछप्पर

Romanized: khatachhappara, khatachhappar, khatachappar, khatachappara

ना. [खट+छप्पर] पलङ वा खाटमाथि झुल अड्याउन जडिएका ठाडा र तेर्सा काठ, डन्डी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [खट+छप्पर] पलङ वा खाटमाथि झुल अड्याउन जडिएका ठाडा र तेर्सा काठ, डन्डी आदि।

सम्बन्धित शब्दहरू