खट्टे खानी

Romanized: khatte khaani, khatte khaanee, khatte khanee, khatte khanii

ज्यादा पानीमा सप्रने खालको कडा जातको धान वा चामल; सिरौँला; खट्टे धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम

1
ज्यादा पानीमा सप्रने खालको कडा जातको धान वा चामल; सिरौँला; खट्टे धान।

सम्बन्धित शब्दहरू