खट्नु

Romanized: khatnu

गर्नुपर्ने वा गरिने काममा सकेसम्म लागिपर्नु; धेरै मिहिनेत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गर्नुपर्ने वा गरिने काममा सकेसम्म लागिपर्नु; धेरै मिहिनेत गर्नु।
२.
जिउको माया नगरी काम गर्नु।

सम्बन्धित शब्दहरू