खडकास्टक
Romanized: khadakaastaka, khadakaastak, khadakastak, khadakaashtaka
वरबधूको बिहेको कुरो मिलाउँदा पर्ने शत्रुभावको लग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
वरबधूको बिहेको कुरो मिलाउँदा पर्ने शत्रुभावको लग्न।
२.
व्यक्तिहरूका बिचको मतभेद।