हिङ्गास्टक

Romanized: hinggaastaka, hinggaastak, hinggastaka, hinggastak

हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हिङ्ग्वष्टक]

1
हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदीय औषधि; पाचक।

सम्बन्धित शब्दहरू