हिङ्गाष्टक
Romanized: hinggaashtaka, hinggaashtak, hinggashtaka, hinggaastaka
हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदी औषधी; पाचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत हिङ्ग्वष्टक]
1
हिङ, जिरा, मरिच, बिरेनुन, सुठो, पिप्ला आदि द्रव्य मिसाएर तयार पारिएको अजीर्णनाशक एक आयुर्वेदी औषधी; पाचक।