खडक्क उगड्डु
Romanized: khadakka ugaddu, khadakkaugaddu
आकाश पूरै खुल्नु वा सफा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आकाश पूरै खुल्नु वा सफा हुनु।
२.
झ्यालढोका पूरै खुल्नु।
३.
निद्रा पुगेर आँखा राम्रोसँग पूरै खुल्नु।