खडा हाजिर
Romanized: khadaa haajira, khada haajira, khadaa haajir, khadaa hajira
आफैँ हाजिर भएको; स्वयम् उपस्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [खडा+हाजिर]
1
आफैँ हाजिर भएको; स्वयम् उपस्थित।