खडारस
Romanized: khadaarasa, khadaaras, khadaras, khadaarasha
अमिलोपन नहटेको गुलियो जातको फलको रस; अमिलो र गुलियो मिसिएको स्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत षड्रस]
1
अमिलोपन नहटेको गुलियो जातको फलको रस; अमिलो र गुलियो मिसिएको स्वाद।