खडिका
Romanized: khadikaa, khadik, khadika
चिप्लो र सेतो जातको माटो वा कमलो पत्थर; त्यसैबाट बनेको धुलौटोमा लेख्ने गरी बनाएको लाप्सो; खरी; खरीढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चिप्लो र सेतो जातको माटो वा कमलो पत्थर; त्यसैबाट बनेको धुलौटोमा लेख्ने गरी बनाएको लाप्सो; खरी; खरीढुङ्गो।