खड्कौँले दह
Romanized: khadkaumle dah, khadkaunle daha, khadkaunle dah, khadkaumle daha
पूजा गरेर दहका छेउ गई शुभकार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पूजा गरेर दहका छेउ गई शुभकार्यका निम्ति खड्कौँला आदि मागेमा पाइने भन्ने किंवदन्ती भएको दह।