खण्ड न्यायाधिकरण

Romanized: khanda nyaayaadhikarana, khanda nyaayaadhikaran, khanda nyaayadhikarana, khanda nyayaadhikarana

दुई जना न्यायाधीशको इजलास; एकल बेन्चभन्दा माथिल्लो तहको र पूर्ण बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई जना न्यायाधीशको इजलास; एकल बेन्चभन्दा माथिल्लो तहको र पूर्ण बेन्चभन्दा तल्लो तहको दुई न्यायाधीश बस्ने इजलास; खण्डपीठ।

सम्बन्धित शब्दहरू