पूर्ण न्यायाधिकरण

Romanized: purna nyaayaadhikarana, purna nyaayaadhikaran, purna nyaayadhikarana, purna nyayaadhikarana

प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलास; प्रधान न्यायाधीश र अरू तीन वा तीनभन्दा बढी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलास; प्रधान न्यायाधीश र अरू तीन वा तीनभन्दा बढी न्यायाधीशको सभा; फुलबेन्च।

सम्बन्धित शब्दहरू