पञ्च न्यायाधिकरण
Romanized: panycha nyaayaadhikarana, panycha nyaayaadhikaran, panycha nyaayadhikarana, panycha nyayaadhikarana
पञ्चभलादमीद्वारा गठन गरिएको तल्लो तहको अदालत; पञ्चहरूको अदालत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पञ्चभलादमीद्वारा गठन गरिएको तल्लो तहको अदालत; पञ्चहरूको अदालत।