पञ्च द्रविड
Romanized: panycha dravida, panycha dravid, panycha drawida, pancha dravida
विन्ध्याचलको दक्षिण भागमा बस्ने महाराष्ट्र, कर्णाट, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मण वर्गको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विन्ध्याचलको दक्षिण भागमा बस्ने महाराष्ट्र, कर्णाट, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मण वर्गको समुदाय।
२.
विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तमिल, कन्नड, तेलगु, मलयालम र सिंहलीझैँ पाँच प्रधान भाषा।