पञ्चद्रविड
Romanized: panychadravida, panychadravid, panychadrawida, panchadravida
विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मणवर्गको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मणवर्गको समुदाय।
२.
विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तामिल, कन्नड, तेलगु, मलयालम र सिंहली मैं पाँच प्रधान भाषा।