खनजोत
Romanized: khanajot, khanajota
हलो, कोदालो आदि साधनले जग्गाजमिन आबाद गर्ने काम; खेतबारी खन्नेजोत्ने काम; खनीखोस्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खन्+जोत]
1
हलो, कोदालो आदि साधनले जग्गाजमिन आबाद गर्ने काम; खेतबारी खन्नेजोत्ने काम; खनीखोस्री।