जोतको पोत
Romanized: jotako pot, jotako pota, jotakopota, jotakopot
जसले खनजोत गर्दछ जमिनमाथि उसैको स्वामित्व हुनुपर्छ भन्ने अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जसले खनजोत गर्दछ जमिनमाथि उसैको स्वामित्व हुनुपर्छ भन्ने अवधारणा।