खपटिनु
Romanized: khapatinu
खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु, दुब्लोपातलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खपटो+इ+नु]
1
खपटाजस्तो पातलो भएर सुक्तै जानु; दुब्लाउनु, दुब्लोपातलो हुनु।