खपटो

Romanized: khapato

माटाको भाँडो फुटेको टुक्रो; खप्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खर्पर]

१.
माटाको भाँडो फुटेको टुक्रो; खप्टो।
२.
बाँस आदिको पातजस्तो बोक्रो।
३.
पक्षीका फुलको बोक्रो।
४.
नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको सिँगटी; खपडा।

सम्बन्धित शब्दहरू